महानिर्देशकले यी नियमहरु बमोजिम आफूलाई प्राप्त अधिकार आवश्यकता अनुसार आफनो मातहातका कर्मचारीलाई सुम्पन सक्नेछ ।